हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै केही दिनअघिसम्म प्रचण्ड … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री दाहालको संम्बोधन

काठमाडौँ । विश्वासको मत लिनुपर्व प्रधानमन्त्री प्रचण्डले संम्बोधन सुरु गरेका छन । प्रधानमन्त्री प्रचण्डको भाषणको पूर्ण यस्तो छ : सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, … पूरा पढ्नुहोस् »

दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट : किसान चिन्तित

काठमाडौं । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका … पूरा पढ्नुहोस् »

प्रचण्डसँग भरोसा छैन, विश्वासको मत दिन्नौं : ओली

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको बैठकमा एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

लगातार तीन दिन वर्षाको संभावना, सचेत अपनाउन महाशाखाको निर्देशन

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी वायुका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती गण्डकी, लुम्बिनी. कर्णाली र सुदूरपश्चिम … पूरा पढ्नुहोस् »

चितवन–२ उपनिर्वाचन : कांग्रेसवाट ११ जना सिफारिस

काठमाडौं । आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ … पूरा पढ्नुहोस् »

पाँचजना डीआईजी एआईजीमा बढुवा, एक नम्बरमा कुँवर

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक डिआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका पाँचजनालाई अतिरिक्त प्रहरी … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्णयसँगै सकियो एमाले सत्तामा आउने प्रचार, अब पाँच वर्ष सडकमै

काठमाडौं । आइतबार प्रतिनिधिसभाको सबैभन्दा ठूलो नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने मात्र होइन, सरकारमा सहभागी हुनेसमेत निर्णय गर्यो । कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोट गर्न मापदण्डसमेत … पूरा पढ्नुहोस् »

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य 

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »