आठौँ शताब्दीको बुद्धको मूति चोरी

पाटन । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले आइतबार एउटा पनडुब्बी (सबमरिन)बाट आणविक हतियारले सुसज्जित दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले सोमबार सो जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

आजदेखि रामचन्द्र पौडेलको शीतल निवास यात्रा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबारदेखि शीतल निवास छिर्दै छन् । उनलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति … पूरा पढ्नुहोस् »

तत्काल सरकारमा जाने तयारी छैन : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली

काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार … पूरा पढ्नुहोस् »

माओवादी धार किन भयो विभाजित ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट प्रधानमन्त्री प्रचण्डले फेरे । त्यसपछि तीन माओवादी धार अलग भएका हुन् । माओवादी नौ धारको बैठकले संयुक्त अपिल … पूरा पढ्नुहोस् »

सिन्धुली बस दुर्घटना अपटेड : तीन जनाको सनाखत

काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो … पूरा पढ्नुहोस् »

परिवर्तनका बाहक श्रमिक जनतालाई अपराधीकरण गर्न खोजिँदै छ : विप्लव

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको परिवर्तनलाई २०४७ सालतिर फर्काउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले परिवर्तनका वाहक उत्पीडित समुदायलाई अहिले अपराधीकरण गर्न खोजिएको भन्दै यस्तो हुन … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले गरे पार्टी परित्याग

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पदद तथा गोपनीयताको शपथ लिनु … पूरा पढ्नुहोस् »

युएईमाथि नेपालको सानदार जित,३६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लियो

काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले युएईमाथि सानदार जित निकाल्दै ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ । आइतबार कीर्तिपुरस्थित त्रिवि … पूरा पढ्नुहोस् »