प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सुनुवाइ हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ । एक न्यायाधीशको इजलासमा पहिलो पेसी तोकिन्छ । द्वन्द्वकालमा भएका मानिसहरूको … पूरा पढ्नुहोस् »