खोटाङमा चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

काठमाडौँ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य … पूरा पढ्नुहोस् »

१३ सय रुपैयाँले घट्यो सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य शुक्रबार प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो नेपाल … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकार जोगिने एमाले अध्यक्ष ओलीको दाबी,राजबन्दी रिहाइको अडान छाड्दैनौं चौधरी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको सरकार जोगिने दाबी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न सिंहदरवार पुगेका उनले यस्तो दाबी गरेका हुन्। ओलीले यस्तो … पूरा पढ्नुहोस् »

गौशालामा लुटपाटको उद्देश्यले पूर्व कर्मचारीको हत्या, एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला नजिकै रुद्रनगरमा मंगलबार बिहान मृत भेटिएका एक पुरुषको लुटपाट गर्ने उद्देश्यले हत्या भएको खुलेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै घटनामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले गगनसँग गरे पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटन कांग्रेस महामन्त्री थापा बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका … पूरा पढ्नुहोस् »

पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको भौतिक संरचना विस्तारका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । गुफा परिसरमा … पूरा पढ्नुहोस् »

त्रिशुली जलविद्युत्‌को जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रकोजीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । २०२३ सालबाट सञ्चालनमा रहेको विद्युत्गृहका उपकरणहरु पुरानो तथा जीर्ण … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा रावललाई विश्वासको मत नदिने भएपछि कांग्रेसले बढायो सक्रियता

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएपछि नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् । मुख्यमन्त्री रावलले बिहीबार साँझसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको … पूरा पढ्नुहोस् »

केरा खेतीमा जमेका ‘पूर्ण’

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक रु ९० लाख … पूरा पढ्नुहोस् »

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताए । गत मङ्सिर ४ गते सम्पन्न … पूरा पढ्नुहोस् »