१२ काे बार्षिक परीक्षा मिति सार्वजनिक, यस्तो छ तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । जसअनुसार वैशाख २६ … पूरा पढ्नुहोस् »

घरमा प्रहरी आएपछि इमरान खान भागे

ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

भोजपुर । भोजपुर र धनकुटाको सीमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम … पूरा पढ्नुहोस् »

कम्युनिष्ट बलियो राष्ट्रिय शक्ति बनाउन ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताएका छन् । पचास वर्षको … पूरा पढ्नुहोस् »

प्रचण्डविरुद्धको मुद्दाबारे गठबन्धनभित्र छलफल

काठमाडौं । प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशमाथि ८ दलीय गठबन्धनभित्र छलफल हुने भएको छ । सो विषयमाथिको छलफलका लागि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले गरे गभर्नर र निजी क्षेत्रसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयमा नेपाल … पूरा पढ्नुहोस् »

राजावादीहरु उफ्रिँदैमा इतिहास लेख्न बलिदान गरेका सपूतहरुको योगदान भुल्न सकिँदैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् ।शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बेधन गर्दै उनले सो कुरा बताएका … पूरा पढ्नुहोस् »

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको त्यो निउँ खोजेको हो : डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन आग्रह गरेका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

सादर अनुरोध !

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपालका भाई एवम् पार्टी केन्द्रीय कमिटी सदस्य क. सरोजकुमार उपाध्यायप्रति अन्तिम श्रद्धान्जली एवम् अन्त्येष्टीको कार्य भोली फाल्गुण २२ गते उनकी … पूरा पढ्नुहोस् »

डोल्पाको पाटन फोहरले भरिएपछि यार्सागुम्बा लोप

काठमाडौं । यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहर सङ्कलन गरिएको छ । डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर सङ्कलन गरिएको हो । … पूरा पढ्नुहोस् »