सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ … पूरा पढ्नुहोस् »

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाए । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा … पूरा पढ्नुहोस् »

नेकपा बहुमतको प्रस्ताव- भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का … पूरा पढ्नुहोस् »

पोखरा विमान दुर्घटनापछि हवाई यात्रुको सङ्ख्या घटे

काठमाडौँ । यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक … पूरा पढ्नुहोस् »

सभामुख र राष्ट्रपतिको पद कसलाई दिनेबारे दलहरुबीच त्रिकोणात्मक संघर्ष

काठमाडौं । राज्य सञ्चालनमा महत्त्वपूर्ण मानिने राष्ट्रपति र सभामुख पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच त्रिकोणात्मक संघर्षको स्थिति देखापरेको छ … पूरा पढ्नुहोस् »

तरकारीले उकास्यो जीवनस्तर

काठमाडौँ । धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर … पूरा पढ्नुहोस् »

पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दियो

तनहुँ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप … पूरा पढ्नुहोस् »

झापा जिल्ला स्थित अर्जुनधारा नपा वडा नं १०, कालिस्थानमा नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने निशुल्क स्वास्थ शिविर बस्दै

झापा । झापा जिल्ला, अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना हुन गैइरहेको (भोलि माघ ३ र ४ गते) २ दिने निःशुल्क स्वास्थ्य शिविर … पूरा पढ्नुहोस् »

साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्था काठमाडौ, गौशालामा स्थापना

काठमाडौ । सामाजिक काममा आफुलाई पुर्णरुपमा समर्पित गर्दै साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्था काठमाडौ, गौशालामा स्थापना भएको छ । निरन्तर रूपमा आफुलाई सामाजिक काममा सधै अग्रसर गराउने प्रतिबद्धता संस्थाका … पूरा पढ्नुहोस् »