गौतम बुद्ध क्रिकेट रंगशाला नबन्दाको साइड इफेक्ट, फेसबुकमा कुञ्जनालाई कसले पठायो नग्न तस्बिर ?

काठमाडौं । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेपछि यसबारे व्यापक टीकाटिप्पणी भएको छ । दुई वर्षअघि रंगशाला निर्माणका अभियन्ता धुर्मुस सुन्तली फाउन्डेसनले हात झिकेपछि अलपत्र बनेको छ … पूरा पढ्नुहोस् »

शैक्षिक सेवालाई डिजिटल बनाउँदै- खल्ती

काठमाडौँ । डिजिटल वालेट खल्तीले “खल्ती–डिजिटल शैक्षिक सेवा“ शुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (विमान)सँगको सहकार्यमा उक्त सेवा शुरु गर्न भएको हो । सो सम्बन्धमा दुई … पूरा पढ्नुहोस् »

महिलालाई आगो लगाउन खोज्ने पक्राउ

काठमाडौं । रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

मिटरव्याजी पीडीतको समस्या समाधान गर्न सरकार तयार

काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किन … पूरा पढ्नुहोस् »

१२ औं जनगणना : २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौँ ।  राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको … पूरा पढ्नुहोस् »

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

काठमाडौं । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग … पूरा पढ्नुहोस् »

उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु

काठमाडौँ । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख … पूरा पढ्नुहोस् »

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ … पूरा पढ्नुहोस् »

एमाले निकट विवादास्पद ज्ञवालीलाई आईजिपी बनाउने तयारी, कांग्रेसको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जे बाहिर बोल्छन्, त्यो गर्दैनन् । नबोली नबोली आफ्ना काम फत्ते गर्छन् । संयुक्त सरकार बन्ने अवस्थामा सरकारले गर्ने धेरै राजनीतिक नियुक्ति प्रचण्डले गरिसकेका … पूरा पढ्नुहोस् »

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । ​ वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम … पूरा पढ्नुहोस् »