गठबन्धनबाट साझा उम्मेदवार हुन्छ : निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गरिने बताएका छन्। सप्तरीमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन भित्र … पूरा पढ्नुहोस् »

टुडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमै लाग्यो ‘आतंककारी प्रचण्ड मुर्दावाद’ को नारा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको छ । मंगलबार उनीविरुद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् । ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना … पूरा पढ्नुहोस् »

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ- प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँगै सरकारलाई … पूरा पढ्नुहोस् »

७ करोडभन्दाबढी बालबालिका पानीजन्य संक्रमणको खतरामा

अबुजा । नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले बनायाे तीन सदस्यीय कार्यदल

काठमाडौं । एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश … पूरा पढ्नुहोस् »

सीताराम कट्टेल धुर्मुस भन्छन्– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेपछि डिप्रेसनमा गएँ (भिडियो)

काठमाडौं । कलाकार सीताराम कट्टेलले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेपछि आफू डिप्रेसनमा गएको बताएका छन् ।उनले आफूले ठूलो प्रयत्न गर्दा पनि भनेको समयमा रंगशाला बनाउन नसकेको … पूरा पढ्नुहोस् »

मलावीमा चक्रवात फ्रेडीबाट ५०० जनाको मृत्यु, पाँच लाख विस्थापित

ब्लान्टायर (मलावी) । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट ५०० जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार २४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी विपद् व्यवस्थापन विभागले ४७६ … पूरा पढ्नुहोस् »

एम्बाप्पे बने फ्रान्सको फुटबल टोलीको नयाँ कप्तान

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा फरवार्ड किलियन एम्बाप्पे नियुक्ति भएका छन् । यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको … पूरा पढ्नुहोस् »

गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा

काठमाडौँ । हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ । काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने … पूरा पढ्नुहोस् »