प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता, राष्टपतिवारे छलफल हुने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डबीच भेटबार्ता भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतका अनुसार यी दुई … पूरा पढ्नुहोस् »

सरकारका दुई महिना : सङ्कटबाट सुधारको यात्रा

काठमाडौं । प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा अब्दुल कलामको भाषामा ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’ २०७९ मङ्सिरमा सम्पन्न … पूरा पढ्नुहोस् »

डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् … पूरा पढ्नुहोस् »

आफ्नो अडानबाट टसमस भएनन् प्रचण्ड र ओली, अब फागुन १३ गतेकै पर्खाइ

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच बुधबार झन्डै दुई घन्टा … पूरा पढ्नुहोस् »

फरार एमाले सांसद लक्ष्मी महतोले राष्ट्रपति निर्वाचनमा भोट हाल्न पाउने

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको छ । संघीय संसदका तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी ८८१ जनाको नाम नामावलीमा उल्लेख … पूरा पढ्नुहोस् »

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

काठमाडौँ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने … पूरा पढ्नुहोस् »

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार … पूरा पढ्नुहोस् »

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को … पूरा पढ्नुहोस् »

सहकर्मी हत्यामा संलग्न खत्रीलाई जन्मकैदको सजाँय

काठमाडौं । सप्तरीमा कार्यरत सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै अदालतले सशस्त्र प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले हत्यमा संलग्न … पूरा पढ्नुहोस् »

अखिल अध्यक्ष बडालको प्रचण्डलाई सुझाव : सहमतिको पालना गर

काठमाडौं । एमाले र नेकपा एमाले निकट अनेरास्वियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिर राजनीति गर्न छाडनु पर्ने बताएका छन् । पुर्व सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउनु … पूरा पढ्नुहोस् »