उमेर पुगेपछि विवाह गरे १० हजार पुरस्कार

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० … पूरा पढ्नुहोस् »

भारतीय सेनाको हेलिकप्टर दुर्घटना

काठमाडौँ । अरुणाचल प्रदेशमा भारतीय सेनाको चिता हेलिकप्टर बिहीबार अरुणाचल प्रदेशमा दुर्घटना भएको छ । भारतीय सेनाका प्रवक्ताले बोमडिलाको पश्चिममा रहेको मण्डला नजिक दुर्घटना भएको बताए । यो हेलिकप्टर सञ्चालनमा … पूरा पढ्नुहोस् »

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको … पूरा पढ्नुहोस् »

त्रिचन्द्रमा चैत ९ गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचन हुने भएको छ । घण्टाघरस्थित सो क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै ९ गते … पूरा पढ्नुहोस् »

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिनुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

कांग्रेस नेता निधि भन्छन्– प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । बिहीबार कांग्रेस ललितपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा निधिले … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक

काठमाडौं । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको हो … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन । त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको … पूरा पढ्नुहोस् »

नेपाल–युएई भिडन्तः २ घन्टा अघि नै भरियो खेल मैदान

काठमाडाैं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ । त्रिभुवन विश्वबिद्यालयको खेल … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसले उत्पादनमुलक क्षेत्रमा माग अनुसार ऋण दिने

बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको तरलतमा वृद्धि भएर २६.९७ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आर्थिक वर्षको फागुन मसान्तसम्म तरलता वृद्धि भएर २६ प्रतिशत … पूरा पढ्नुहोस् »