चौबीस घण्टामा थप १३ जना सङ्क्रमीत

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा … पूरा पढ्नुहोस् »

मनाइयो चैते दशैँ

काठमाडौ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् । चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा … पूरा पढ्नुहोस् »

बाढीमा परी कोलम्बियामा तेह्र जनाको मृत्यु

काठमाडौ २६ चैत । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ … पूरा पढ्नुहोस् »

पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

काठमाडौ चैत्र २६ । संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध … पूरा पढ्नुहोस् »

यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौ २६ चैत । संयुक्त राष्ट्रसंघले यमनमा युद्धविरामका लागि आग्रह गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गर्नुभएको हो ।यसअघि पनि संयुक्त राष्ट्रसंघका महासचिव … पूरा पढ्नुहोस् »

प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

काभ्रेपलान्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ … पूरा पढ्नुहोस् »

हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

काठमाडौ चैत्र २६ । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान … पूरा पढ्नुहोस् »

महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

झापा । स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा … पूरा पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा

काठमाडौ । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी … पूरा पढ्नुहोस् »

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

काठमाडौ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । … पूरा पढ्नुहोस् »