नेपाल–युएई भिडन्तः २ घन्टा अघि नै भरियो खेल मैदान

काठमाडाैं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ । त्रिभुवन विश्वबिद्यालयको खेल … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसले उत्पादनमुलक क्षेत्रमा माग अनुसार ऋण दिने

बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको तरलतमा वृद्धि भएर २६.९७ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आर्थिक वर्षको फागुन मसान्तसम्म तरलता वृद्धि भएर २६ प्रतिशत … पूरा पढ्नुहोस् »

त्रिचन्द्रमा क्याम्पस बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा सुरक्षा सतर्कता अपनाइएकोे छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई दिएर मंगलबार विद्यार्थीहरुबीच झडप भएको थियो । निर्वाचनको समय नजिक … पूरा पढ्नुहोस् »

पोखरा नयाँ नयाँ उडान गन्तव्यमा जोडिँदै

काठमाडौं । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई … पूरा पढ्नुहोस् »

राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तठस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तठस्थ बस्ने भएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप पाँंच दिन थुनामा राख्न अनुमति

भक्तपुर । भक्तपुर दरवार क्षेत्रभित्रको पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति दिउँसै चोरीको प्रयास गर्ने विदेशी नागरिकमाथि दोस्रोपकट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । भक्तपुर दरवार क्षेत्रभित्रको … पूरा पढ्नुहोस् »

२ वर्षदेखि भाडा नतिर्ने २६ व्यवसायीलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । । गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम … पूरा पढ्नुहोस् »

कांग्रेसले उपराष्ट्रपतिमा यादवलाई मत दिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारलाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद दिने निर्णय … पूरा पढ्नुहोस् »

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

धनुषा । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका … पूरा पढ्नुहोस् »

विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकता, आज पत्रकार सम्मेलन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता हुने भएको छ ।  यसबारे जानकारी दिन बुधबार दिउँसो २ … पूरा पढ्नुहोस् »