फिलिपिन्समा तेल चुहावट , झण्डै एक लाख मानिस प्रभावित

एजेन्सी । फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्यांकरबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन्। त्यसमध्इे १ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमताका ३ वटा पनडुब्बी खरिद गर्ने

काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति भएको हो । साे सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका … पूरा पढ्नुहोस् »

कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् । झिमरूक गाउँपालिका … पूरा पढ्नुहोस् »

चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुन महिनामा फर्किने

बेइजिङ । चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ । अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे इजिप्टका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) … पूरा पढ्नुहोस् »

एक साताभित्र काँग्रेस सरकारमा सहभागी हुन्छ : रिजाल

वीरगञ्ज । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले काँग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ … पूरा पढ्नुहोस् »

अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ : विज्ञहरु

काठमाडौं । अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिएका छन् । अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा नकारात्मक धारणा … पूरा पढ्नुहोस् »

अब देशभरका सरकारी कार्यालयमा राष्ट्रपति पौडेलको यो तस्बिर रहने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो शपथ लिएपछि शीतल निवासमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै शीतलनिवासले वेबसाइटमार्फत राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ आधिकारिक तस्बिर सार्वजनिक गरेको छ। … पूरा पढ्नुहोस् »

इजाजत प्राप्त बैङको अवस्था शून्य भएमा केन्द्रीय बैंकले कर्जा वितरण गर्ने

काठमाडौं । पछिल्लो पटक अमेरिकाका दुईवटा बैंक टाट पल्टिएका छन् । सो समचारले विश्वभरमा बैङ्क तथा वितिय संस्था त्रसित बन्न पुगेका छन् । नेपालको सन्दर्भमा आर्थिक कारोबार गर्ने संस्थाहरुले अब … पूरा पढ्नुहोस् »

अदालतको आदेश शान्ति सम्झौताको पक्षमा नै आयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा शान्ति सम्झौताको पक्षमा नै आदेश आएको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट … पूरा पढ्नुहोस् »