नवनिर्वाचित राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीले दिए पौडेललाई शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन् … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेललाई राष्टपति बनाउनमा प्रचण्डको मुख्य हात

काठमाडौं । रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गर्न प्रधानमन्त्री प्रचण्डको मुख्य हात रहेको छ । प्रधानमन्त्री प्रचण्डले गत पुस १० गते नेकपा एमालेसंग भएको सहमतिलाई पछिल्लो पटक देशमा राष्ट्रि«य सहमतिको आवश्यकता … पूरा पढ्नुहोस् »

काठमाडौंका मेयर र चिनिया राजदुतबिच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचनको मतगणना सुरु,कस्ले मार्ला बाजी ?

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचन परिणाम बारे निर्वाचन आयोगको यस्तो खुलासा

काठमाडौं । आज हुन गईरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सुनुवाइ हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ । एक न्यायाधीशको इजलासमा पहिलो पेसी तोकिन्छ । द्वन्द्वकालमा भएका मानिसहरूको … पूरा पढ्नुहोस् »

सबै दूरसञ्चार सेवा प्रदायकको गुणस्तर मापदण्ड भन्दा कमजोर

काठमाडौं । मुलुकमा सबै दूरसञ्चार सेवा प्रदायकले प्रदान गर्ने सेवामा निर्धारित मापदण्डभन्दा कमजोर गुणस्तर रहेको पाइएको छ । नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको स्थलगत परीक्षणको नतिजाअनुसार सबै सेवाप्रदायक कम्पनीले … पूरा पढ्नुहोस् »

यस्तो छ राष्ट्रपति निर्वाचनको इतिहास हेर्नुहोस्

काठमाडौं । मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको … पूरा पढ्नुहोस् »