देशका समस्याहरू सम्बोधन गर्न काँग्रेस र एमाले एक भएको हो- सांसद महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले … पूरा पढ्नुहोस् »

अवरूद्ध भएको सात दिनपछि हवाई उडान सञ्चालन

मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय … पूरा पढ्नुहोस् »

बाढी पहिरो पीडितको तत्काल उद्धार गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गरेका छन् । … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा १५ दशमलव ७९ अङ्कले वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको … पूरा पढ्नुहोस् »

बुधबार हुुने खेलको लागि मेसी फिट

काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् । ‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको … पूरा पढ्नुहोस् »

भरतपुर महानगरले १ करोड अनुदानको कृषि उपकरण वितरण

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकको कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

काठमाण्डौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका … पूरा पढ्नुहोस् »

‘रविको क्लबबाट निष्कासित भएको हुँ राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिदैँन’- मुकल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछानेको क्लबबाट निष्कासित भएको बताएका छन् । उनले आफु पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताए … पूरा पढ्नुहोस् »

एक्साइड ब्याट्रीका डिलरहरुलाई सिप्रदीले जापान भ्रमण

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना च्यानल पार्टनरहरुलाई सातदिने जापान भ्रमण गराएको छ । भ्रमणमा तिरुपति बालाजी टायर वर्ल्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक … पूरा पढ्नुहोस् »