प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको प्रश्नमा शर्माले भनिन्, सरकारले राजीनामा … पूरा पढ्नुहोस् »

एमालेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण- दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु/नगराउनु

काठमाडौं । नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले सम्हालेका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन् । सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरू संयुक्त रूपमा राजीनामा दिएका … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्द दायर रिटमा बहस सकियो

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा … पूरा पढ्नुहोस् »

प्रचण्डको अस्थिर चरित्रका कारण नयाँ गठबन्धन बन्यो- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण भएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  महामन्त्री थापाले नयाँ … पूरा पढ्नुहोस् »

संविधान संशोधनको पक्षमा

नेपाली कांग्रेस र नेकपा (एमाले)ले सत्ता साझेदारीको निर्णयसँगै बर्तमान संविधानलाई संशोधन गर्ने घोषणा गरेका छन् । त्यस प्रयोजनका लागि ती दलहरुले पुर्वप्रधानन्यायधिश कल्याण श्रेष्ठलाई चुनेका छन् । यो संविधानमा संशोधन … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो

काठमाडौँ । टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । टी-२० विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो ।  वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको … पूरा पढ्नुहोस् »

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन-चाँदीको मुल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यस … पूरा पढ्नुहोस् »