बालुवाटारमा पुगे ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मंगलबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए । … पूरा पढ्नुहोस् »

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेको रिटको पेसी आज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी आजलाई तोकिएको छ । असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा आजलाई पेसी तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना … पूरा पढ्नुहोस् »

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिँदै

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको … पूरा पढ्नुहोस् »

कांग्रेस–एमाले सहमति,ओलीले सरकारको नेतृत्व पहिला गर्ने

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति … पूरा पढ्नुहोस् »

दोश्रो डाईमण्ड म्युजिक अवार्ड ३४ विधामा प्रदान

काठमाडौं । दोश्रो डाईमण्ड म्युजीक अर्वाड–२०८१’ विभिन्न ३४ विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान प्रदान गरियो । अग्रज … पूरा पढ्नुहोस् »

शुभप्रवा सेभिङ्ग पन्ध्रौं बर्षमा

काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड स्थापनाको १५ औं बर्षमा प्रवेश गरेको छ । काठमाडौं जिल्लालाई कायक्षेत्र बनाएर सदस्यहरुलाई दिगो एंव गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको शुभप्रवा … पूरा पढ्नुहोस् »

सहकारीको ऋण असुलीमा सहजीकरण गरिदिन मन्त्रालय र भुमि व्यवस्था विभागसँग महासंघको माग

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघसंस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताएका छन् । उनले सहकारी संघसंस्थाको … पूरा पढ्नुहोस् »

सानिमा जीआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच सम्झौता

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्स … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सले साढे ८३ लाख कित्ता हकप्रद जारी गर्दै

काठमाडौं । प्रभु इन्स्योरेन्सले साढे ८३ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन ८३ करोड ५० लाख १३ … पूरा पढ्नुहोस् »