कोहली र अक्षर पटेल चम्किदा भारतलाई टी २० विश्वकपको उपाधि

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । … पूरा पढ्नुहोस् »

सरकारमा फर्किँदै फणीन्द्र देवकोटा

पोखरा । नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा फ्लोर क्रसको घटनाले कारबाहीमा परेर पनि सर्वोच्चको अन्तरिम आदेशपछि संसद् फर्किएका सरकारमा सामेल हुने भएका छन् । उनलाई आइतबार शपथको तयारी गरिएको … पूरा पढ्नुहोस् »

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट … पूरा पढ्नुहोस् »

शीतल निवासमा धान रोपाइँ

काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन् … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी फरार थिए । महानगरीय प्रहरी परिसरका अनुसार झालाई नेपाल भारतको सीमा … पूरा पढ्नुहोस् »

गण्डकीलाई सहाना प्रधान यू १९ भलिबलको पुरुषतर्फको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेशलाई ३ १ को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ … पूरा पढ्नुहोस् »

बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्यायो

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट हुने

काठमाडौं । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि … पूरा पढ्नुहोस् »

भेला, छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ ः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् । उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता–कार्यकर्ताबीच भेटघाट, छलफल हुनुलाई स्वाभाविक … पूरा पढ्नुहोस् »

पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गरौँ ः प्रधानमन्त्री

काठमाडौं । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । पुष्पलालको चर्चा गर्दा … पूरा पढ्नुहोस् »