पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गर्‍यो । बादल गृहमन्त्री भएका बेला उनी … पूरा पढ्नुहोस् »

महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो । … पूरा पढ्नुहोस् »

रुसमाथि युक्रेनको २५ ड्रोन आक्रमण

मस्को । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताए । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे । आक्रमण बिहान … पूरा पढ्नुहोस् »

रिद्धिसिद्धि सिमेन्टको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” छात्रवृत्ति कार्यक्रम घोषणा

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । छात्रवृत्ति अन्तर्गत … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बिमा प्राधिकरण पुगे

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजयबहादुर शाहले आफूलाई अव्यावसायिक ढंगले पदमुक्त गरेको भन्दै शुक्रबार बिमा प्राधिकरणमा निवेदन दिएका छन् । बिमा कम्पनीहरुको नियामक निकाय प्राधिकरणका प्रवक्ता … पूरा पढ्नुहोस् »

एलआईसी नेपालको २२औँ साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले कम्पनीको … पूरा पढ्नुहोस् »

विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित … पूरा पढ्नुहोस् »

एमालेबाट विद्रोह गरेर संविधान बचायौँ ः नेपाल

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायोचित काम गरेको बताएका छन् । अध्यक्ष … पूरा पढ्नुहोस् »

प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई काट्यो पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको सो मार्फत गोपनीयता हनन् भएको निष्कर्ष निकालेको छ । अतिथिका रूपमा स्वस्तिमा कार्की र साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी सो विवादमा … पूरा पढ्नुहोस् »

नेपाल धितोपत्र बोर्ड अध्यक्षको प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको शुक्रबार एक सूचना जारी गर्दै अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले अध्यक्ष छनोटको प्रक्रिया रद्द गरेको छ । समितिले गत वर्ष फागुन १६ … पूरा पढ्नुहोस् »