एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन् । उनले देशका लागि सो प्रयास गरेको … पूरा पढ्नुहोस् »

बिहेको बहानामा चीन लगेर बिक्री गर्ने महिला पक्राउ

काठमाडौं । चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्। … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौं । एनएमबि बैंकले सातै प्रदेशमा वर्ल्ड एमएसएमई डे २०२४ को अवसरमा विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ। कार्यक्रममा विभिन्न विभिन्न बैंकका ८ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले श्री सुप समावेशी आधारभूत विद्यालयलाई दियो २० वटा फ्यान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सुप समावेशी … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्र र सञ्चालकमा नारायणराज नियुक्त

काठमाडौं । सिटिजन्स् क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंकको तर्फबाट मनोनीत भई सिटिजन्स क्यापिटलको अध्यक्ष रहेका पारसकुमार काफ्लेको निधनका कारण रिक्त पदमा यही १३ गतेको … पूरा पढ्नुहोस् »

नगर सभा बैठक मेयर बालेन नआएपछि सञ्चालन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक प्रभावित भएको छ। शुक्रबार राष्ट्रिय सभा गृहमा बिहान ८ बजे बस्ने भनिएको बैठक मेयर बालेन उपस्थित नभएपछि सञ्चालन … पूरा पढ्नुहोस् »

बागमतीको बजेट बहुमतले पारित

काठमाण्डौं । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तुत बजेट बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो । भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने छ ः सभामुख घिमिरे

काठमाडौं । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको … पूरा पढ्नुहोस् »

वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने ः प्रधानमन्त्री

काठमाडौं । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो … पूरा पढ्नुहोस् »