नगर सभा बैठक मेयर बालेन नआएपछि सञ्चालन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक प्रभावित भएको छ। शुक्रबार राष्ट्रिय सभा गृहमा बिहान ८ बजे बस्ने भनिएको बैठक मेयर बालेन उपस्थित नभएपछि सञ्चालन … पूरा पढ्नुहोस् »

बागमतीको बजेट बहुमतले पारित

काठमाण्डौं । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तुत बजेट बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो । भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने छ ः सभामुख घिमिरे

काठमाडौं । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको … पूरा पढ्नुहोस् »

वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने ः प्रधानमन्त्री

काठमाडौं । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक

काठमाण्डौं । शुक्रबारदेखि मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा … पूरा पढ्नुहोस् »

इंग्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

काठमाडौं । भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को फाइनल प्रवेश गरेको छ । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका बचत संघहरुले बुझाए सयुक्त ज्ञापनपत्र

काठमाण्डौं । बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै जिल्लास्तरीय संघहरुलाई अझ ज्ञापनप्रभावकारी र बलियो बनाएर लैजानुपर्नेमा राष्ट्रिय सहकारी महासंघ सकारात्मक रहेको महासंघका अध्यक्ष ओमदेवी मल्लले … पूरा पढ्नुहोस् »