मेडिकल व्यवसायी प्रसाईँलाई वीर अस्पताल फर्काइयो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ । साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो । प्रसाईं पक्राउ … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्छौं- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने अभियानको नेतृत्व एमालेले गरेको हो- अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक ३३.४१ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नेप्से परिसूचक ३३.४१ अंक बढेको छ । आज १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा पुगेको छ । यस दिन १ करोड ४२ … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार एक कार्यक्रमकाबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडक खण्डको म्याद दोस्रो पटक थप

काठमाडौँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’ बनेको छ । वातावरण विभागका अनुसार, आज (मंगलबार) बिहान काठमाडौंको रत्नपार्क र ललितपुरको खुमलटार अस्वस्थकर देखिएको हो । आज बिहान वायुको गुणस्तरको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौंं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको … पूरा पढ्नुहोस् »

चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्व पदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज … पूरा पढ्नुहोस् »

पैसाको अभावमा उपचार नपाउने स्थिति अन्त्य गर्छु – स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई … पूरा पढ्नुहोस् »