आईएमईको ६६.३ मेवा मध्य कालीगण्डकीमा जुट्यो लगानी, कन्सोर्टियमको लिडर नबिल

काठमाडौं । ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सह वित्तीयकरण (कन्सोर्टियम)का बैंकहरू र प्रबर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । आईएमई समूहको कम्पनी हाइड्रो सपोर्टमार्फत … पूरा पढ्नुहोस् »

सीजी मोबाइल्सको नथिङ ब्रान्डका नयाँ स्मार्ट वाच र इयरबड सार्वजनिक

काठमाडौं । सीजी मोबाइल्सले नथिङ ब्रान्डका नयाँ स्मार्ट वाच र इयरबड नेपाली बजारमा ल्याएको छ । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले ‘बड्स प्रो इयरबड र ‘वाच प्रो’ स्मार्टवाच … पूरा पढ्नुहोस् »

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया सञ्चालक र व्यवस्थापकसँग पनि बयान लिइने

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो कार्यविधि तय गरेको छ । समितिले आगामी दिनमा गर्ने कामलाई सहज बनाउन यस्तो कार्यविधि निर्माण गरेको … पूरा पढ्नुहोस् »

प्रभु बैंकको जाजरकोट खलंगामा सेवा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा आफ्नो शाखा सञ्जाल विस्तार गरेर सेवा सञ्चालन सुरु गरेको छ। बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका ४ स्थित खलंगामा बजारमा आफ्नो ३०७औं … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »

खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम सरकार, अर्थ मन्त्रालय, आन्तरिक … पूरा पढ्नुहोस् »

कांग्रेसको संसद‍्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ । शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिट शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा शुक्रबार दिनभर भएको … पूरा पढ्नुहोस् »

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको हो । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक … पूरा पढ्नुहोस् »

म जनताको शासक होइन, सेवक भएर काम गर्न चाहन्छु

समाजसेवाबाट राजनीतिकमा उदीयमान व्यक्तिहरु हुन् दौलतकुमार खत्री । नखुटोल मार्ग भैसेपाटीका स्थायी बासिन्दा खत्री ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष हुन् । सानैदेखि देश र जनताको लागि केही … पूरा पढ्नुहोस् »