रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम … पूरा पढ्नुहोस् »

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

काठमाण्डौं । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो … पूरा पढ्नुहोस् »

क्लासिक टेकको भुक्तानी सेलपे वालेटमार्फत गर्दा बुलेट बाइक जित्ने

काठमाण्डौं । क्लासिक टेकले बिल भुक्तानीमा एक अफर सार्वजनिक गरेको छ । जसअनुसार सेलपे वालेटमार्फत भुक्तानी गर्दा बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक गरिएको हो । यस अफरमा … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा असार ६ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठामा ३३ जना कर्मचारी माग

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रतिष्ठानले विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी ३३ जना कर्मचारी माग … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपैयाँ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकका विद्यमान … पूरा पढ्नुहोस् »

योगाभ्यासलाई नेपाल सुन्दर भूमि ः प्रधानमन्त्री

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसलाई योगाभ्यासका निम्ति सुन्दर भूमि भएको बताएका छन् । उनले योगसम्बन्धी ज्ञानविज्ञानको … पूरा पढ्नुहोस् »

चर्को गर्मीका कारण भारतमा ३०० बढीको मृत्यु

काठमाडौं । भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेशको बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका … पूरा पढ्नुहोस् »

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २ ० ले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »