भीषण पहिरो गएपछि काछका बासिन्दा त्रासमा

गोपालप्रसाद बराल महोत्तरी । बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् । बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० … पूरा पढ्नुहोस् »

लाख भन्दामाथि सुनको मूल्य तोलाको कति ?

काडमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार … पूरा पढ्नुहोस् »

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत

काठमाडौँ । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता … पूरा पढ्नुहोस् »

‘बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्याइने’

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडामा आयोजित ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ … पूरा पढ्नुहोस् »

मेगा बैंकले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, सीइओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले ‘वुमन … पूरा पढ्नुहोस् »

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो

काठमाडौँ । बीमा समितिले समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साढे २ अर्ब पु¥याएको हो … पूरा पढ्नुहोस् »