भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।  … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका नेता सिंह र एमालेका उपाध्यक्ष पौडेल बने उपप्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेलले सिंह … पूरा पढ्नुहोस् »

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ … पूरा पढ्नुहोस् »

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस शेखर-गगन समूहले टुग्यायो तीन मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा … पूरा पढ्नुहोस् »

नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगियो

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो । जसअनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको … पूरा पढ्नुहोस् »

कांग्रेसले टुंग्यायो दुई मन्त्री, परराष्ट्रमा आरजु, गृहमा लेखक

काठमाण्डौं । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ। … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा दुईवटा अवार्ड

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सको दुईवटा अवार्ड पाउन सफल भएको छ । इन्स्योरेन्सले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक … पूरा पढ्नुहोस् »