अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी बनेका छन् । उनी विजयी भएको औपचारिक घोषणा भने हुन बाँकी नै छ । अमेरिकी राष्ट्रपतिमा विजयी … पूरा पढ्नुहोस् »

‘पूर्णबहादुरको सारङ्गी’ ले ६ दिनमा कमायो ७ करोड बढि

काठमाडौँ । लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आक्रामक व्यवसाय गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ७ करोड बढी व्यवसाय गर्दै यसअघिका व्यवसायको रेकर्ड तोड्ने बाटोमा … पूरा पढ्नुहोस् »

कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ । समिति सदस्य जीवन परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । … पूरा पढ्नुहोस् »

टीभीएसको बाईक किन्दा साहले जिते नगद १० लाख

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीमलाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएस संग … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिंगले पशुपति दर्शन यातायातलाई दियो १० वटा बस

काठमाडौं । सिप्रदी ट्रेडिंगले १० वटा बस हस्तान्तरण गरेको छ । कम्पनीले रुपन्देहीमा एक कार्यक्रमको आयोजना गर्दै टाटा एलपीओ १६२२।६२ मेग्ना बसहरू त्रिशक्ति पशुपति दर्शन यातायातलाई हस्तान्तरण गरेको हो । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकबाट यति एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकका लागि यति एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाइने भएको छ । उक्त क्यासब्याक अफरअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ का प्रयोगकर्ताहरूले … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको … पूरा पढ्नुहोस् »

इन्डोनेसिया सरकारको विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’बाट चन्द्र ढकाल सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन … पूरा पढ्नुहोस् »

काठमाडौंका आठ ठाउँमा छठ मनाइँदै

काठमाडौं । काठमाडौंका विभिन्न आठ ठाउँमा छठ मनाइँदै छ । पछिल्लो केही वर्षदेखि छठ काठमाडौंसहित पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । मधेसीसँगै अन्य समुदालयले पनि छठ मनाउन थालेपछि काठमाडौंमा … पूरा पढ्नुहोस् »