नाडामा इएक्स फाइभ र जेवाई एयर सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ विद्युतीय सवारीसाधान ब्रान्ड जीली र जुनयाओ अटोका गाडीहरू मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा सार्वजनिक भएको छ। जीलीको इएक्स फाइभ र जुनयाओ अटोको जेवाई एयर ईभी … पूरा पढ्नुहोस् »

किशोरीहरूबाट डिम्ब ननिकाल्न सरकारका नाममा आदेश

काठमाडौँ । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । आज मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउने सरकारको तयारी, शेखर पक्ष असन्तुष्टि

काठमाडौँ । सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेको छ त्यसैबिचमा कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले भने असन्तुष्टि जनाएका छन् । विशेष गरेर नेता कोइरालाले खाली कागजमा कुनै … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउने सत्तारुढ दलहरूको प्रयास, सशक्त विरोध गर्ने विपक्षीको निष्कर्ष

काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउन सत्तारुढ दलले तयारी थालेपछि विपक्षी दल छलफलमा

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ … पूरा पढ्नुहोस् »

सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका गर्न सरकार प्रयासरत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ … पूरा पढ्नुहोस् »

टप एण्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ । नेपालले होबार्ट हुरीक्यान्सलाई ६६ रनले पराजित गरेको छ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको होबार्ट हुरीक्यान्सले १६.१ ओभरमा अल … पूरा पढ्नुहोस् »

नेपालमा टीसीएलको ‘फ्रन्टलोड वासर र ड्रायर’ सार्वजनिक

काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सले नेपालमा १० किलो लुगा धुने र ७ किलो सुकाउने क्षमता भएको ‘अल–इन–वान’ फ्रन्ट लोड वासर र ड्रायर सार्वजनिक गरेको छ । सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याएको … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरूको बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

उपसभामुखलाई अनाहकमा हटाएमा विरोध गर्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न … पूरा पढ्नुहोस् »