सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो सिद्धार्थ होटेल चितवन
नेपालको अग्रणी हस्पिटालिटी चेन ब्रान्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटेल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले … पूरा पढ्नुहोस् »