गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण

काठमाण्डौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित कार्यालयमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सहयोगस्वरूप मोटरसाइकल हस्तान्तरण गरिएको … पूरा पढ्नुहोस् »

एनआईबीएल एस क्यापिटलद्वारा देवयानीका कर्मचारीलाई तालीम प्रदान

काठमाण्डौं । एनआईबीएल एस क्यापिटलले देवयानी इन्टरनेशनलका सबै शाखाका कर्मचारीलाई सचेतनामुलक कार्यक्रम र तालिम सञ्चालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष … पूरा पढ्नुहोस् »

भदौ २४ को तोडफोडमा भाटभटेनीको १० अर्ब ८५ करोड बढीको क्षति

काठमाडौं । भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ बराबरको … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो पहिरो खसेको छ । मंगलबार साँझ ठूलो पहिरो खसेका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको जिल्ला प्रशासन कार्यालय … पूरा पढ्नुहोस् »

सामसुङ प्लाजाको १४औँ शोरुम भैंसेपाटीमा

काठमाडौं। नेपालमा प्रिमियम इलेक्ट्रोनिक उपकरण र मोबाइल फोनका लागि परिचित सामसुङ प्लाजाले ललितपुरको भैंसेपाटीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यससँगै, सामसुङ प्लाजाको शोरुम संख्या १४ पुगेको छ। नयाँ शोरुमको … पूरा पढ्नुहोस् »

स्कोडा नेपालले सार्वजनिक गर्यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर

काठमाण्डौ । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ। यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउने … पूरा पढ्नुहोस् »

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले ‘हाम्रो समुदाय, हाम्रो जिम्मेवारी’ भन्ने मूलभावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ । उद्योगले आवश्यक सामग्री र श्रमिक … पूरा पढ्नुहोस् »

झलनाथ पत्नी चित्रकारलाई उपचारका लागि भारत लगिंदै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत … पूरा पढ्नुहोस् »

मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी … पूरा पढ्नुहोस् »

नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। भाद्र २३ र २४ गते भएको जेएनजी आन्दोलनका क्रममा एनसेल, … पूरा पढ्नुहोस् »