महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा स्वीकृत भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजनीनामा बुझाएका हुन् । उनले राष्ट्रपति पौडेलसमक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बन्नुको अर्थ प्रधानमन्त्री पदका लागि होइन विकास र सुशासनका लागि प्रधानमन्त्री बने- ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफु प्रधानमन्त्री कै लागि मात्र प्रधानमन्त्री नभएर देशको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्धारा तीन विधेयक प्रमाणिकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ … पूरा पढ्नुहोस् »

नेप्सेमा ठुलो अंकको वृद्धि, आज एकैदिन ७०.१८ अंकले बढ्यो

काठमाडौँ । नेप्सेमा ठुलो अंकको वृद्धि भएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले … पूरा पढ्नुहोस् »

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडलाई सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । ओडकी पत्नीले गायक ओडविरुद्ध … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन् । उनीहरूबीच विभिन्न विषयमा … पूरा पढ्नुहोस् »

मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

मङ्गोलिया। मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानीसम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ । कुस्ती, धनुर्विद्या र घोडा … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणालाई भारत – पाकिस्तानका समकक्षीको बधाई

काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाईपाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्न सफल भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुत श्रीवास्तवले गरे भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज (मंगलबार) सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् … पूरा पढ्नुहोस् »