कांग्रेसले टुंग्यायो दुई मन्त्री, परराष्ट्रमा आरजु, गृहमा लेखक

काठमाण्डौं । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ। … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा दुईवटा अवार्ड

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सको दुईवटा अवार्ड पाउन सफल भएको छ । इन्स्योरेन्सले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अठारौं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आ.व.२०७९।८० … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले आफ्ना ग्राहकलाई प्यान नम्बर अद्यावधिक गर्न आग्रह

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकका ग्राहकहरूको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित … पूरा पढ्नुहोस् »

काँग्रेसले ९ र एमालेले ८ मन्त्रालय

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा मिलेको छ । काँग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय पाएको हो । यसअघि काँग्रेसले १० र एमालेले ९ मन्त्रालय पाउने … पूरा पढ्नुहोस् »

सीजी मोटर्सको नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेसन नेटवर्क विस्तार

काठमाडौं । सीजी मोटर्सले नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र उत्कृष्ट सर्भिस तथा पार्ट्स सेवाका कारण सीजी मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्‍याइरहेको कम्पनीले जनाएको छ । सीजी मोटर्सले … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापनइतरले मन्त्री बन्नेको नामको टुंगो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस … पूरा पढ्नुहोस् »

बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि सरकार परिवर्तन भयो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियानका कारण सरकार परिवर्तन भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालेपछि विभिन्न समूहहरू डराउन … पूरा पढ्नुहोस् »