एनएमबि बैंकको ८.९९ प्रतिशतमा ७ वर्षका लागि ईभी अटो लोन

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूका लागि ईभी अटो लोन ल्याएको छ। बैंकले ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको हो । नेपालमा विद्युतीय सवारी … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुरु

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक,ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय … पूरा पढ्नुहोस् »

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा स्वीकृत भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजनीनामा बुझाएका हुन् । उनले राष्ट्रपति पौडेलसमक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बन्नुको अर्थ प्रधानमन्त्री पदका लागि होइन विकास र सुशासनका लागि प्रधानमन्त्री बने- ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफु प्रधानमन्त्री कै लागि मात्र प्रधानमन्त्री नभएर देशको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्धारा तीन विधेयक प्रमाणिकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ … पूरा पढ्नुहोस् »

नेप्सेमा ठुलो अंकको वृद्धि, आज एकैदिन ७०.१८ अंकले बढ्यो

काठमाडौँ । नेप्सेमा ठुलो अंकको वृद्धि भएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले … पूरा पढ्नुहोस् »

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडलाई सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । ओडकी पत्नीले गायक ओडविरुद्ध … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन् । उनीहरूबीच विभिन्न विषयमा … पूरा पढ्नुहोस् »

मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

मङ्गोलिया। मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानीसम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ । कुस्ती, धनुर्विद्या र घोडा … पूरा पढ्नुहोस् »