वाग्मती र गण्डकीको केही स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर … पूरा पढ्नुहोस् »

नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगको बिजुली जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान … पूरा पढ्नुहोस् »

नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै एसिया कपको यात्रा समाप्त

काठमाडौं । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

बागमतीमा एमाले मन्त्रीहरूको मन्त्रालय टुंगियो

हेटौंडा । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई टिस्टुङ रिसोर्टको सेवामा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई युरो मनी अवार्ड फर एक्सलेन्सको दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । … पूरा पढ्नुहोस् »

इप्पानका ऊर्जामन्त्री खड्कासामु आठबुँदे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर आठबुँदे माग राखेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले … पूरा पढ्नुहोस् »

साशा इन्जिनियरिङको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । धितोपत्र … पूरा पढ्नुहोस् »

सांसदले घुस दिएका विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री आचार्यको पदभार ग्रहण बुधबार हुने

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८ः३० बजे शपथ तथा पदभार ग्रहण … पूरा पढ्नुहोस् »