एकैदिन चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर काभ्रेपलाञ्चोक र मकवानपुरमा मंगलबार दुई जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु … पूरा पढ्नुहोस् »

अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान

काठमाडौँ , रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले … पूरा पढ्नुहोस् »

गेम मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बलात्कार

काठमाडौं । फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश … पूरा पढ्नुहोस् »

चीनको सांघाईमा कोभिडबाट तीन दिनमा १७ जनाको मृत्यु

काठमाडौँ । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार … पूरा पढ्नुहोस् »

डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल … पूरा पढ्नुहोस् »

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ । गत चैत ३० गते रातिको … पूरा पढ्नुहोस् »

किसानलाई अनुदानमा चल्ला, गाईभैँसीको बीमा

काठमाडौँ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ … पूरा पढ्नुहोस् »

एनआईसी एसियाको नाफा १९.९६ प्रतिशतले बढ्यो

काठमाडौँ । एनआईसी एसिया बैंकको नाफा करिब १९.९६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकले तेस्रो त्रैमाससमम कुल ३ अर्ब ६० करोड ४५ लाख … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंक अर्ब क्लबमा प्रवेश

काठमाडौँ । सेञ्चुरी बैंकले नाफामा छलाङ मारेको छ । चालु आर्थिक वर्ष २०७८/७९को तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढाएर बैंक अर्ब क्लबमा प्रवेश गरेको छ । गत आर्थिक … पूरा पढ्नुहोस् »

‘खेलकुदको महत्व बढ्दै गएको छ’

काठमाडौँ । गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताए । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने सहायक प्रशिक्षक तालिमको समापनमा उनले खेलकुदको बढ्दो … पूरा पढ्नुहोस् »