स्थानीय तह निर्वाचन : धनुषामा तयारी तीव्र

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेण्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले … पूरा पढ्नुहोस् »

रुसी हमलमा ५० लाख युक्रेनी विस्थापित : राष्ट्रसंघ

काठमाडौँ । रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० … पूरा पढ्नुहोस् »

बर्षाले किसानलाई राहत

वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो । गए रातिको वर्षाले बाँझो जग्गा … पूरा पढ्नुहोस् »

नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो … पूरा पढ्नुहोस् »

तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आग्रह

काठमाडौँ । सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह … पूरा पढ्नुहोस् »

आज दिउँसो र राति यी क्षेत्रमा हुनेछ वर्षा

काठमाडौं । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी वितरणको तयारी गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई … पूरा पढ्नुहोस् »

गर्भनर अधिकारीमाथिको निलम्वन कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथिको निलम्वन कारवाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश … पूरा पढ्नुहोस् »

शेयर बजार : धेरैपछि नेप्से परिसूचक दोहोरो अङ्कले उकालो

काठमाडौँ । धेरैपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सधँै राताम्ये हुने शेयर बजारले हरियो रङ देखाउँदा पनि लगानीकर्ता खुसी हुने वातावरण बनेको छ । … पूरा पढ्नुहोस् »

१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ , देशभर पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०३ को परीक्षण गर्दा … पूरा पढ्नुहोस् »