मानिस र जनावरको डिएनए परीक्षण

काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको … पूरा पढ्नुहोस् »

पछिल्लो चौबिस घण्टामा २१ जिल्लाका ३० स्थानमा आगलागी

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा … पूरा पढ्नुहोस् »

लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका … पूरा पढ्नुहोस् »

नेकपा एसको स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा समाजवादीले २०५१ सालमा … पूरा पढ्नुहोस् »

अपमान भयो, हामी अपमान सहनका लागि जन्मिएका होईनौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

काठमाडौँ । धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो … पूरा पढ्नुहोस् »

मुक्तिनाथको क्रमिक बचत खाता खोल्दा मुद्दती बराबरको ब्याज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्रमिक बचत खाता खोल्दा ग्राहकले मुद्दतीमा पाइने बराबरको ब्याज पाउने भएका छन् । बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको … पूरा पढ्नुहोस् »

संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन सकिन्छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् । लुम्बिनी प्रदेशसभाद्वारा आज यहाँ आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको … पूरा पढ्नुहोस् »

सञ्चार माध्यम नागरिक दायित्व पूरा गर्न अग्रसर हुनुपर्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस … पूरा पढ्नुहोस् »

कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित … पूरा पढ्नुहोस् »