मधेश प्रदेश : सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

काठमाडौँ । मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ । प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति … पूरा पढ्नुहोस् »

आईएमई पेबाट हवाइ टिकट काट्दा छुट

काठमाडौँ । आईएमई ग्रपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने … पूरा पढ्नुहोस् »

लालीगुराँसद्वारा नयाँ बजारमा सातौं सदस्य काउन्टर विस्तार

काठमाडौँ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजारस्थित सदस्य सुविधा काउण्टरको उद्घघाटन गरेका हुन् … पूरा पढ्नुहोस् »

दश हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

काठमाडौँ । भीमदत्त नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । केन्द्रका अनुसार ३४५ जनालाई परिवार नियोजन सेवा, २६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसको बुटवल र भरतपुरमा एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत बैशाख बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र एएमएल सिएपटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »

नर्भिकको वार्षिकोत्सवको अवसरमा क्यान्सरको हेल्थ प्याकेजमा छुट

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल पुराना प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ । आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको हो । नर्भिकले निकट … पूरा पढ्नुहोस् »

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि … पूरा पढ्नुहोस् »

देउवाको प्रश्न -कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर … पूरा पढ्नुहोस् »

१५ वर्षीया किशोरीलाई बलत्कार गरेको अभियोगमा पक्राउ

ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाङ्काल गाउँपालिका-६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिवाकोटीले ती किशोरीलाई ललाई … पूरा पढ्नुहोस् »

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाडौँ । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका-९ ठेगाना … पूरा पढ्नुहोस् »