बागमती प्रदेशले चार अध्यादेश जारी गर्‍यो

काठमाडौँ । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न … पूरा पढ्नुहोस् »

दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा चार पाङ्ग्रे सवारी किन्नेलाई छुटको अफर

काठमाडौँ । चार पाङ्ग्रे सवारी साधन बिक्रेता कम्पनीहरूले नयाँवर्षलाई लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् । कम्पनीहरूले २०७९ को नयाँवर्षको अवसरमा मासिक किस्तामा खरिद गर्न चाहनेका लागि ४ लाख … पूरा पढ्नुहोस् »

अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

काठमाडौँ । म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे … पूरा पढ्नुहोस् »

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै

काठमाडौँ । नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले … पूरा पढ्नुहोस् »

कांग्रेस विश्वका सबै मुलुकले पत्याएको पार्टी हो : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ … पूरा पढ्नुहोस् »

बढ्यो चुनावी सरगर्मी, प्रचारप्रसार तीव्र

बैतडी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको टुङ्गो नलगाएका … पूरा पढ्नुहोस् »

श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ : पूर्वगभर्नर नेपाल

काठमाडौँ । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गरेका छन् । समस्या समाधान नै गर्न … पूरा पढ्नुहोस् »

माओवादीले निर्वाचन जित्नु भनेको राष्ट्रले नित्नु हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा … पूरा पढ्नुहोस् »

विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “यसअघिका सरकारका … पूरा पढ्नुहोस् »