देशको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताए । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी … पूरा पढ्नुहोस् »

नेटवर्कको सिग्नल छ, फोनले कामै गर्दैन

काठमाडौँ । नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग … पूरा पढ्नुहोस् »

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस् : पूर्व अध्यक्ष रेग्मी

काठमाडौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताए । नववर्ष–२०७९ को उपलक्ष्यमा … पूरा पढ्नुहोस् »

जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु

काठमाडौँ । ओखलढुङ्गाक भडारे खोलामा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना … पूरा पढ्नुहोस् »

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

काठमाडौँ । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने … पूरा पढ्नुहोस् »

राना थारु समुदायका अगुवा भन्छन् : ‘पालिका हाक्न सक्षम छौँ’

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ । कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि … पूरा पढ्नुहोस् »

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

आफ्नो लागि होइन, देश हितको लागि जागृत हुनपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताए । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका … पूरा पढ्नुहोस् »

माओवादी चुनावी पोष्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको … पूरा पढ्नुहोस् »

बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

काठमाडौँ । बन्दीपुर गाउँपालिकाले ससाना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ । बन्दीपुर गाउँपालिका–१ र ३ … पूरा पढ्नुहोस् »