आज नयाँ वर्ष : बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको घुइचो

काठमाडौँ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । … पूरा पढ्नुहोस् »

नेपाल बैंकबाट विद्यार्थीले सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौँ । नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले विश्वविद्यालयसँग बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता गरी उक्त सेवा दिने भएको हो । उक्त सम्झौता … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको १४औं स्थापना दिवस सम्पन्न

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहकारीमा सदस्यको ठूलो पुँजी जम्मा भएकाले अब सुशासन र नियमनमा ध्यान दिनुपर्ने बताएकी छिन् । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं … पूरा पढ्नुहोस् »

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, … पूरा पढ्नुहोस् »

एमाले, राप्रपा नेपाल र परिवार दलबीच सहमति

काठमाडौँ । नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ । एमालेसँग ती दुई दलले आज अलग–अलगरूपमा सहमतिपत्रमा … पूरा पढ्नुहोस् »

राजमोको स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’, भन्ने मूल नारासहित आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी … पूरा पढ्नुहोस् »

वर्षको अन्तिम दिन सेयर बजार हरियोमा बन्द

काठमाडौं । वर्ष २०७८ को अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको … पूरा पढ्नुहोस् »

विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाको ज्यान गएको छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरको ट्याक्टरले … पूरा पढ्नुहोस् »

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि … पूरा पढ्नुहोस् »

चुनावी पोस्टरबाट हटाए प्रचण्डले कुलमानको तस्बिर

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् । बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »