एनसीसी बैंकले नाई संघ सदस्यहरुलाई छुट दिने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, … पूरा पढ्नुहोस् »

म्यानचेस्टर सिटी सेमिफाइनलमा

काठमाडौँ । दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसंग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब … पूरा पढ्नुहोस् »

तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताए । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले … पूरा पढ्नुहोस् »

विश्व ध्वजासहितको लिङ्गो मध्यरातिसम्म पनि उठेन

काठमाडौँ । प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठेको छैन । चैत मसान्तका दिन नै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको … पूरा पढ्नुहोस् »

संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न सहयोग गरिदिन आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको … पूरा पढ्नुहोस् »

मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा … पूरा पढ्नुहोस् »

युक्रेनको हमलामा रुसी मिसाइल क्रुजरमा आगो

काठमाडौँ । युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ । हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो । आगो लाग्नुअघि सो क्रुजरमा ठूलो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिले दिए नयाँ वर्षको शुभकामना

काठमाडौँ । आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । यस दिनलाई नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छन् । … पूरा पढ्नुहोस् »

अनौँठो फूल ‘सलहेश’ जुन नयां वर्षको प्रहिलो दिन वैशाख १ गते मात्र फुल्छ

काठमाडौँ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल … पूरा पढ्नुहोस् »

अध्यक्ष दाहाल द्वारा नयाँ वर्ष २०७९ सालको शुभकामना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९ का अवसरमा … पूरा पढ्नुहोस् »