एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं – एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि … पूरा पढ्नुहोस् »