जिल्लाका सबै नगरमा आँखा उपचारको पहुँच

काठमाडौँ । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याइएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको हो । … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकका कर्मचारीले नै चुहाउँछन् मिडियामा गोप्य सूचना : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको … पूरा पढ्नुहोस् »

जलविद्युत् तथा प्रसारण लाइनसम्बन्धी निर्णय

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा … पूरा पढ्नुहोस् »

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौँ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा … पूरा पढ्नुहोस् »

त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन

काठमाडौँ । पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी … पूरा पढ्नुहोस् »

‘निःशब्द’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि पर्यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘निःशब्द’ नाम … पूरा पढ्नुहोस् »

प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि वि.सं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट हिसानको महाधिवेशन उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गरेकी छन् । ‘शिक्षा विकासमा सार्थक साझेदारी: हिसानको योगदान र जिम्मेवारी’ … पूरा पढ्नुहोस् »

संघीय सरकारले सकेको सहयोग गर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ललितपुर चेम्बर आफ कमर्सले ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ । ललितपुर चेम्बरको दोस्रो साधारण सभामा शुक्रबार अध्यक्ष पुष्परत्न … पूरा पढ्नुहोस् »

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

काठमाडौँ । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीचझापाको दमक वडा नं. ७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट … पूरा पढ्नुहोस् »