माइती नेपालद्वारा नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार

काठमााडौँ । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण … पूरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको मोटरसाइकल चालक … पूरा पढ्नुहोस् »

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

काठमाडौँ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश … पूरा पढ्नुहोस् »

सुनको मूल्य पाँच सयले बढ्यो तोलाको कसरी ?

काठमाडौँ । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । … पूरा पढ्नुहोस् »

नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण

काठमाडौँ । महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ । वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ, आजको विदेशी विनिमयदर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

सनराइज बैंकको दुई शाखारहित बैंकिङ

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार … पूरा पढ्नुहोस् »

सुजुकी कार किन्दा छुटदेखि बोनससम्म

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ल्याएको छ । उक्त योजना अनुसार कार किन्दा … पूरा पढ्नुहोस् »

नेपाल श्रीलंका जस्तो आर्थिक संकटमा फस्दैन : महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसले जाल्सनसँग गर्यो सहकार्य

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन)सँगको सहकार्यमा स्टुडेन्ट मिट–२०२२ कार्यक्रम गरेको छ । कार्यक्रममा जाल्सनसँग आवद्द ४० भन्दा बढि इजुकेशन कन्सल्टेन्टिसीहरु मार्फत जापान … पूरा पढ्नुहोस् »