कुश्मीशेरा बजारमा सहकारीसहित सात घरमा चोरी

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी … पूरा पढ्नुहोस् »

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु

काठमाडौँ । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ । रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार छ खेल सम्पन्न भएका छन् । युवा तथा खेलकुद … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीको टोलीद्वारा हतियारसहित तीन पक्राउ

काठमाडौँ । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न

काठमाडौँ । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, … पूरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिताबारे एमालेको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार … पूरा पढ्नुहोस् »

विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द

काठमाडौँ । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको … पूरा पढ्नुहोस् »

हत्या गरेका पाँच दिनपछि बालकको शव सेप्टी ट्यांकीमा

काठमाडौँ । छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु … पूरा पढ्नुहोस् »

सात जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ६६८ को परीक्षण गर्दा सो … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्सेमा परिसुचक दोहोरो अंकले उकालो

काठमाडौं । यस हप्ता लगातार चार दिन घटेको बजार पाँँचौं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब … पूरा पढ्नुहोस् »

वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागाईले उद्घाटन गरेका छन् । … पूरा पढ्नुहोस् »