जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

काठमाडौँ । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा … पूरा पढ्नुहोस् »

प्युठानमा बुवाको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा … पूरा पढ्नुहोस् »

कांग्रेसलाई अब जनताले सजाय दिनुपर्छ : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् । राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय … पूरा पढ्नुहोस् »

प्रचण्डलाई पोखरेलको सुझाव : कांग्रेसमै प्रवेश गर्नुस्

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको … पूरा पढ्नुहोस् »

‘फोटो अफ दि वीक’

काठमाडौ । बिहीबार (अप्रिल २८, २०२२) कीभ, युक्रेनमा भएको विस्फोटपछि अग्निनियन्त्रकहरूले आगो निभाउन गरेको कठिन प्रयास । यस तस्वीर ‘फोटो अफ दि वीक’ घोषित भएको छ । (एपी फोटो-एमिलियो मोरेनाट्टी)

नेपालविरुद्द जिम्बावे : पहिलो एकदिवसीय खेल स्थगित

काठमाडौं । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभई स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल विहान ९ः३० बजेदेखि … पूरा पढ्नुहोस् »

दिदीबहिनीलाई खोलाले बगाएपछि….

काठमााडौँ । शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर … पूरा पढ्नुहोस् »

प्रश्नपछि उत्तेजित हुँदै स्थापितले उत्तर दिए- ‘तपाईंको थुतुनो ठीक छैन’

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा छन् । उनी आफ्नै अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । उनको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला … पूरा पढ्नुहोस् »

मौसम खराबीले उडान क्षेत्र प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

बाघको आक्रमणबाट माहुतेको मृत्यु

चितवन । बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर … पूरा पढ्नुहोस् »