नेपालको अगुवाइमा एशिया– अफ्रिका (एए २०) बैठक

काठमााडौँ । नेपालको अगुवाइमा जापानमा रहेका एशिया–अफ्रिका क्षेत्रका दूतावासहरू र तिनीहरूको व्यवसाय विस्तारको खोजीमा रहेका विभिन्न जापानी कम्पनीबीच प्रत्यक्ष सम्पर्क कायम गर्न मद्दत पुर्याउने समूह (एए २०) बैठक हालै टोकियोमा … पूरा पढ्नुहोस् »

आज आमाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

काठमाडौँ । वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन आज महोत्तरी जिल्लाको एतिहासिक अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको … पूरा पढ्नुहोस् »

निर्वाचन चिह्न : बालेन शाहलाई ‘लौरो’ अरुलाई के के ?

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिन थालेको छ । दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले भने आयोगले यसअघि तय गरेको … पूरा पढ्नुहोस् »

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल … पूरा पढ्नुहोस् »

थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ । कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी … पूरा पढ्नुहोस् »

काठमाडौँ कपनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौँ मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य … पूरा पढ्नुहोस् »

रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा … पूरा पढ्नुहोस् »

देउवाप्रति बागी उम्मेदवारको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् … पूरा पढ्नुहोस् »

खोटाङमा असिनाले बालीनालीमा क्षति

काठमाडौँ । वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ । बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, … पूरा पढ्नुहोस् »

शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह

काठमाडौँ । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनिहरूले नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण … पूरा पढ्नुहोस् »