शिक्षामा बजेट बढाइदिन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम माथिको छलफलमा मन्त्री पौडेलले … पूरा पढ्नुहोस् »

सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने- मेरो चरित्र हत्या गरियो

पोखरा । एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सिसीटीभी फुटेज बाहिरिएपछि आलोचित भएका … पूरा पढ्नुहोस् »

म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा ¥यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा … पूरा पढ्नुहोस् »

एक लाख ५० हजार घुस सहित मालपोत अधिकृत नियन्त्रणमा

काठमाडौँ । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । टोलीले महतलाई सोवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा … पूरा पढ्नुहोस् »

सल्यानमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले … पूरा पढ्नुहोस् »

कक्षा १२ को वार्षिक परीक्षामा समय तालिका परिवर्तन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म … पूरा पढ्नुहोस् »

‘विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गरेकी छन् । त्यस अवसरमा उनिहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो । मन्त्री … पूरा पढ्नुहोस् »

कांग्रेसको समीक्षा : ५ वर्ष त्यसै खेर गयो

काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ । स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको … पूरा पढ्नुहोस् »

कांग्रेसको चुनावी घोषणपत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वोच्च … पूरा पढ्नुहोस् »

मकै बालीमा फौजी कीराको प्रकोप

काठमाडौँ । म्याग्दीमा लगाइएको मकै बालीमा उम्रिनेबित्तिकै फौजी कीराले नोक्सानी गरेपछि यहाँका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकैबाली हुर्कंदै गरेको … पूरा पढ्नुहोस् »