देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु … पूरा पढ्नुहोस् »

सामूहिक साकोसको आयोजनामा विस्तारित मञ्चर क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

काठमाडौँ । सामूहिक साकोसले दरवार स्क्वायर स्थित होटेल स्वीट होममा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको विस्तारित मञ्च कार्यदलका संयोजक कृष्णहरि सैँजुको सभाजतित्वमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायका प्रमुख … पूरा पढ्नुहोस् »

‘निर्माण होलिडे’ मा परे तीन हजार ५०० आयोजना

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काम गर्नसक्ने वातावरण नभएको भन्दै ‘निर्माण होलिडे’ सुरु गरेको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिकामा बढ्यो नेपाली कांग्रेसको टोल स्तरिय कार्यक्रम

काठमाडौँ । मिति २०७९ बैशाख १० गते एकै दिन सूर्यविनायक नगरपालिका वडा नं.३ का नेपाली कांग्रेस वडा सभापति श्री प्रभुभक्तमाडी श्रेष्ठज्यूको सम्उपस्थितीमा ऐ. मितिको दिनको ४ बजे शान्ति विनायक टोल … पूरा पढ्नुहोस् »

मेयरमा उम्मेदवार दर्ता गराएका बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र

काठमाडौं । बालेन शाहले काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता … पूरा पढ्नुहोस् »

नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

काठमाडौँ । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ (नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम) अनुसार भूमिलाई वन, … पूरा पढ्नुहोस् »

नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत

काठमाडौं । काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ । गुरु … पूरा पढ्नुहोस् »

काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डौ । काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय … पूरा पढ्नुहोस् »

खानेपानीमन्त्रीले सुरु गरे मेलम्चीको पानी वितरण काठमाडौंमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा … पूरा पढ्नुहोस् »